२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पेट्राेलियम पदार्थमा भएकाे मूल्यवृद्धिविरुद्ध आन्दाेलनमा विद्यार्थी संगठन

पेट्राेलियम पदार्थमा भएकाे मूल्यवृद्धिविरुद्ध आन्दाेलनमा विद्यार्थी संगठन

काठमाडाैँ- पेट्राेलियम पदार्थमा उच्च रुपमा भएकाे मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरु आन्दाेलनमा उत्रन थालेका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध देशभरका सबै क्याम्पस गेटअघि टेप लगाएर विरोध प्रदर्शन गर्ने बताएकाे छ।

पछिल्लाे समय पेट्राेलियम पदार्थमा उच्च रुपमा मूल्यवृद्धि हुँदै आएकाे छ ।

पछिल्लाे पटक सरकारले पेट्रोलम एकैपटक २१ रुपैयाँ मूल्यवृद्धि गरेसँगै अहिले प्रतिलिटर पेट्राेलकाे मूल्य १ सय ९९ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij