
काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले आज राजधानीमा प्रर्दशन गरेको हो ।
प्रदर्शनकाे क्रममा आज नयाँ बानेश्वरमा दोहोरो झडप समेत भएको छ ।
प्रर्दशनकारीले सवारी साधन रोक्ने र साँचो खोस्ने काम गरेपछि विवाद हुँदम झडप भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij