२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

युनियन हाइड्रोपावरको विशेष साधारण सभा बैशाख २३ गते भर्चुअल माध्यमबाट बस्दै

युनियन हाइड्रोपावरको विशेष साधारण सभा बैशाख २३ गते भर्चुअल माध्यमबाट बस्दै

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले बिशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीको बैशाख ८ गते बसेको संचालक समितिको बैठकले ललितपुर ३ धोबिघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले कम्पनीको प्रबन्धकपत्रको दफा ६ (क) र (ख) मा संशोधन गर्ने, संचालक विष्णु प्रसाद पाण्डेको राजिनामा स्वीकृत तथा नयाँ संचालक नियुक्त गर्ने कार्य सूचि रहेको छ ।

कम्पनीले बिश्वब्यापी महामारी कोभिड १९ को संक्रमणको जोखि अन्त्य नभइसकेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बस्ने गरी सभा बोलाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij