२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

५ लाख १५ हजार परीक्षार्थी एसइइमा सहभागी

५ लाख १५ हजार परीक्षार्थी एसइइमा सहभागी

यो वर्ष एसइईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हभएका छन् ।

आजकाे पहिलाे दिन अंग्रेजी विषयकाे परीक्षा भएकाे छ ।

यसअघि कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गरिएकाे  राष्ट्रिय परीक्षा बोर्डले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij