इस्लामाबाद । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रको बलुचिस्तान प्रान्तमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । पछिल्ला २४ घण्टाको अवधिमा भएका घटनामा परी अन्य १९ जना घाइते भएका छन् ।
मस्तुङमा कार र बस ठक्कर खाँदा भएको दुर्घटना पाँचजनाको मृत्यु भएको गेओ समाचार समितिले जनाएको छ । अत्यधिक गतिका कारण सो दुर्घटना भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij