२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मुक्तिनाथ विकास बैंकका सिइओ पाेखरेल अब नेपाल व्यवस्थापन संघकाे कार्यसमितिमा

मुक्तिनाथ विकास बैंकका सिइओ पाेखरेल अब नेपाल व्यवस्थापन संघकाे कार्यसमितिमा

 

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ विजयी भएका छन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उनी विजयी भएको जानकारी दिइयो । कार्यक्रममा मत परिणाम घोषणासहित विजेताबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij