२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीकाे राजिनामा

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीकाे राजिनामा

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् ।

कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।

दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी खुन्जेलीलाइ सञ्चालक समितिले दोहोर्‍याउन नचाहेपछि उनले राजीनामा दिएको बझिएकाे छ ।

खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij