२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कपिलवस्तु काठमाडौंको सम्पर्क मंचकाे नेतृत्वमा डासुराम घिमिरे

कपिलवस्तु काठमाडौंको सम्पर्क मंचकाे नेतृत्वमा डासुराम घिमिरे

नेकपा एमाले कपिलवस्तु काठमाडौंको सम्पर्क मंच सम्मेलनले डासुराम घिमिरेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

हिजो सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा अनिल भुसाल र सचिवमा खेमराज आचार्य चयन भएका छन् । त्यस्तै सह–सचिवमा शालिकराम पौडेल र महिला सह- सचिवमा विन्दु शर्मा भने कोषाध्यक्षमा सन्तोष न्याैपाने चयन भएका छन् र सदस्यहरूमा हरि ज्ञवाली ,देवीराम पन्थी ,देवकी पोख्रेल, भावना घर्ती मगर ,डम्बर देव अधिकारी , शिवराम पौडेल अनुष्का भुसाल (शान्ता ), मार्शल आचार्य ,एलिसा भुसाल,देवेन्द्र चौधरी,दिनेश जयसवाल,राजन भुसाल,जीवन पौडेल,सन्जिव पाण्डे लगायत सदस्यहरू चयन भएकाे अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij