२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पर्यटन बाेर्डका उपाध्यक्ष भन्छन्, एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्छ

पर्यटन बाेर्डका उपाध्यक्ष भन्छन्, एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्छ

यतिबेला नेपालमा सबैतिर एमसिसिकाे वहस निकै चलिरहेकाे छ ।

यही सन्दर्भमा कुरा गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका हुन् ।

उनले मुलुकलाई भड्काउन लागि परेकाहरूप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विकास एवं समृद्धिमा लाग्नुपर्ने बताए । यस्तै उपाध्यक्ष रिजालले पर्यटन क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागु नगर्ने सामन्ती प्रवृत्ति हटाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij