२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

अर्को संस्थाको सेयर किन्न राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने

अर्को संस्थाको सेयर किन्न राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले अर्को कुनै संस्थाको संस्थापक सेयर खरिद गर्नका लागि बैंकको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देश्न जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिकामा भनिएको छ, ‘कुनै एक बैंक तथा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्था बाहेक अन्य अन्य कुनै बैंक तथा वित्तीय संस्थाको सेयर खरिद-बिक्री गर्नुपूर्व अनिवार्य रुपमा यस बैंकको स्वीकृति लिनुपनेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij