२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सीबीआईएल क्यापिटलको निर्देशकमा कर्मचारी सञ्चय काेषकाे तर्फबाट खड्का नियुक्त

सीबीआईएल क्यापिटलको निर्देशकमा कर्मचारी सञ्चय काेषकाे तर्फबाट खड्का नियुक्त

काठमाडौं । सीबीआईएल क्यापिटलको निर्देशकमा सुबास खड्का नियुक्त भएका छन् । सीबीआईएल क्यापिटलको डाइरेक्टरमा पौष १८ गतेदेखि खड्का नियुक्त भएका हुन् ।

कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक सुबास खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा नियुक्त भएका हुन् ।

कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई पौष १५ मा कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

सोही कार्यक्रममा अध्यक्ष, अन्य निर्देशक र सीईओले निवर्तमान निर्देशक टोपाराम पण्डितलाई आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण योगदानका लागि धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij