२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राजधानी र संयुक्त डेरीको प्रशोधित दूध दूषित

राजधानी र संयुक्त डेरीको प्रशोधित दूध दूषित

काठमाडौं । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित राजधानी र संयुक्त डेरीको प्रशोधित दूध दूषित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा प्रशोधित दूध वितरणमा यी दुवै उद्योगको राम्रो उपस्थिति रहेको छ ।विभागले दुवै डेरीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायार गरेको विभागकी महानिर्देशक डा. मनिता जोशी वैद्यले जानकारी दिइन् । दुवै उद्योगलाई दूषित दूध उत्पादन र बिक्री गरेको आरोप छ ।

यस्तै भक्तपुरको कन्ट्री फुड प्रालि, मोर्डन डेरी, कालिका डेरी र जगदम्बा डेरीविरुद्ध पनि विभागले दूषित दही उत्पादन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij