२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निर्वाचन प्रक्रियामै जानुपर्नेमा भीम रावलकाे जाेड

निर्वाचन प्रक्रियामै जानुपर्नेमा भीम रावलकाे जाेड

एमाले उपाध्यक्ष भीम रावलले आफु निर्वाचन मै जाने अडान दोहोर्याएका छन् । सौराहामा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै रावलले आफु परीक्षण हुन चाहेको बताए ।

उनले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम हुने बताउँदै उनीहरुले नेतृत्व चुन्न पाउनुपर्नेमा जोड दिए ।

आफु पदका लागि चुनाव लड्न नलागेको बताउँदै रावलले केन्द्रीय सदस्य लगायतको नाम प्रस्तुत गर्ने सबै प्रक्रियामा असहमति जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij