
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षकमा १३ जना बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार मङ्सिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।
उक्त सूची यहाँ प्रस्तुत गरिएकाे छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij