२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सनोदिलको गीती गजल ‘अधर थोरै’ सार्वजनिक

सनोदिलको गीती गजल ‘अधर थोरै’ सार्वजनिक

काठमाडौं । गजलकार सनोदिलको गीती गजल ‘अधर थोरै’ सार्वजनिक भएको छ । गजल म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको हो।

सनोदिलका शब्दमा स्वर र संगीत दिएका छन् राज सागरले। भोइस अफ नेपालको प्रस्तुती रहेको गीत्को भिडियो मा प्रशंसा, श्याम र संजयको फिचरिङ रहेको छ। तिलक रिजालले खिचेको भिडियो निर्देशन र सम्पादन डिडस गजुरेलले गरेका हुन्।

हेर्नुस् भिडियो:

[youtube https://www.youtube.com/watch?v=QuynuSudFSs]

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij