काठमाडौं । रकम पठाउन तथा प्राप्त गर्नको लगि भरपर्दाे माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिनुहुने ग्राहक वर्गका लागि यस नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा “प्रभु छ साथमा, नगद उपहार हातमा” नामक नयाँ योजना ल्याएको छ ।
यस योजनाबाट प्रभु मनि ट्रान्सफरको सेवा लिने ग्राहकहरु यस योजनामा सहभागि भई लाभान्वित हुन सक्नुहुनेछ ।
यस योजना अन्र्तगत प्रत्येक दिन १ जनाले रु.७००० का दरले रकम जित्न सक्नेछन् ।
यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म कायम रहनेछ ।
सबैका लागि भरपर्दाे सेवा प्रदान गर्दै आएको यस मनि ट्रान्सफर प्रति विश्वास देखाउनुहुने सेवाग्राहीमा उच्च सम्मानका साथ यस योजनामा भाग लिन कम्पनीले ग्राहक वर्गहरुमा आग्रह समेत गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij