२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यी हुन् महन्थ ठाकुरको पार्टीका २४ कार्यकारिणी समिति सदस्य (नामावलीसहित)

यी हुन् महन्थ ठाकुरको पार्टीका २४ कार्यकारिणी समिति सदस्य (नामावलीसहित)

 

आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) को कार्यकारिणी समिति सदस्य २४ सदस्यीय रहेको छ ।

सो पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । कार्यकारिणी समितिमा ठाकुर र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्र सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्णलगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij