
सुन्दरी कारंजित (सोनी) को अध्यक्षतामा गठित लाइन्स क्लब अफ काठमाडौँ अभियानमा प्रथम उपाध्यक्ष मोडल शिलाश्मा हमाल, उपाध्यक्ष बिष्णु माया पौडेल, सचिब प्रमिला कटुवाल, कोषाध्यक्ष गीता राइ सदस्यहरु सुर्य चन्द, राजु गुरुङ, सुन्दर थापा, अमुल श्रेष्ठ, डब्बु क्षेत्रि, सरिता भारती, परिशी कारंजित, नविना अधिकारि, सिर्जना कुँवर, मिना पौडेल, शिवानी भण्डारी, लक्ष्मन महर्जन, जिना बैध, उदय श्रेष्ठ, भावान बिष्ट, अञ्जना श्रेष्ठ, विभा भट्टराई, रमेश श्रेष्ठ, गीता शेर्पा, दिव्या सैंजु, उम् बहादुर पाइजा पुन, ज्योति घिमिरे, नविना श्रेष्ठ,देबी महर्जन, रमा कुमारी तिमल्सिना, मंजु श्रेष्ठ, गीता आले मगर, जेनी श्रेष्ठ, नविना श्रेष्ठ, जेस्मी श्रेष्ठ लागायतका अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा अध्यक्ष सोनी कारंजितले लायन्सको गतिविधि बाट सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्याउन आफु लागि पर्ने बताईन। कार्यक्रमलाइ लाइन्स क्लब अफ काठमाडौँ आधारकि प्रथम उपाध्यक्ष तथा चर्चित फेशन डिजाइनर ईन्ता श्रेष्ठले संचालन गरेकी थिइन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij