
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ सार्वजनिक भएको छ।
शनिबार पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राई लगायतले पुस्तकको विमोचन गरेका हुन्।
लामो समयपछि डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल सँगै एउटै फोरममा देखिएका हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij