नुवाकोट।राष्ट्रिय सङ्गितकर्मी संघ नुवाकोटका दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ।अधिवेशन २०७७ मंसिर २० गते शनिबारका दिन , विदुर नगरपालिका १० केरुङ हाईवे रिसाेर्ट नुवाकोटमा भएका थिए।
अधिबेशनबाट अध्यक्षमा :- दिनेश लामा बरिस्ठ उपाध्यक्षमा : दिपक थापा प्रथम उपाध्यक्षमा:- कुमार लामा उपाध्यक्षमा :- रामशरण अाले महिला उपाध्यक्षमा :- अर्चना स्याङ्तान सचिवमा :- करण तामाङ घलान सह-सचिवमा:- शान्ति मम्बा सह- सचिवमा:- नवीन खतिवडा काेषाध्यक्षमा :- रुपा एस घले सह-काेषाध्यक्षमा:- इन्द्र बहादुर तामाङ र प्रवक्तामा :- डिल बहादुर लामा निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरुमा फूलमाया तामाङ जनक लामा सुस्मिता घलान पुर्ण तामाङ वर्षा तामाङ शम्भु नेपाली गणेशमान गाेले सुबास थाेकर अस्मिता घलान शानी स्याङ्तान जमान सिंह लामा प्रेमिका तामाङ रहेका रहेका छन् भने
सल्लाहकारमा बरिस्ठ सल्लाहकार -शैलाप वाईबा सल्लाहकार – समीर लामा सल्लाहकार – बिकी लामा निर्वाचित भएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij