
काठमाडौँ । वर्षाकाे समयमा बाढीपहिरोको प्रकोप खेप्दै आएको सिन्धुपाल्चोकमा बुधबार बिहान भूकम्प गएको छ । भूकम्प सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु बनाएर स्केलको गएको हो । तर भूकम्पकै कुनै मानवीय क्षति पुर्याएकाे छैन ।
स्मरण रहाेस् २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला सिन्धुपाल्चोक नै हाे । यस जिल्लामा विभिन्न प्राकृतिक विपत्तिहरु नियमितजसाे पर्दै आएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij