२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपत्यकामा थपिए ६ सय ७६ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ६ सय ७६ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार ३७५ नमुना परीक्षणबाट थप १ हजार ४ सय ५९ जना कोरोना संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij