
काठमाडौं । आज थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार ३७५ नमुना परीक्षणबाट यति सङ्ख्यामा काेराेना संक्रमण पुष्टि भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij