२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काङ्ग्रेस नेता डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि

काङ्ग्रेस नेता डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएकोले उनी अहिले  होम–आईसोलेशनमा छन् ।

कोरोना पोजेटिभ देखिएका उनको पूनः परीक्षणकाे लागि स्वाब लिईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij