
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरबाट पछिल्लाे २४ घण्टामा १० हजार ६ सय ११ जनाकाे नमुना परीक्षण गरिएकाे छ ।
हाल सम्म सबैगरी नेपालमा काेराेनाबाट संक्रमित हुनेहरुकाे सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
हाल सम्म नेपालमा काेराेनाबाट ३ सय ६ जनाले ज्यान गुमाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij