२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रक्तदान गरेका वडाध्यक्षलाई नै कोरोना संक्रमण देखिएपछि…

रक्तदान गरेका वडाध्यक्षलाई नै कोरोना संक्रमण देखिएपछि…

काठमाडौ । रक्तदान गरेर घर गएका नागाजुर्न नगरपालिका वडा नं. ६ कावडाध्यक्षलाई कोरोना लागेको छ ।

वडाध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना संक्रमण भएसँगै उनको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टिनमा बस्न नगरपालिकाले नगरवासीलाई एक सुचना नै जारी गरेको छ ।

भदौ १६ गते (मंगलबार) रक्तदान कार्यक्रम आयोजना गरिएको र सोही कार्यक्रममा बुढाथोकीसहित नगरपालिकाका जनप्रतिनिधिहरु गरेर ८० जनाले रक्तदान कार्यक्रममा सहभागीता भएको र सोही दिन आएको उनको पिसिआर परिक्षणको नतिजामा कोरोना पोजेटिभ भएको पाइएको नागार्जुन नगरपालिकाले जानकारी दिएको छ ।

अहिले नगरपालिकाका कर्मचारी सहित जनप्रतिनिधिहरु पनि होम क्वारेन्टाइनमा बसेका नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij