२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज थपिए देशभरबाट ११ सय २० जना कोरोना संक्रमित

आज थपिए देशभरबाट ११ सय २० जना कोरोना संक्रमित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

मन्त्रालयका  अनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।

देशभर सक्रिय संक्रमितकाे संख्या १८ हजार १ सय ८ रहेको छ। हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा छन्। साथै हाल सम्म काेराेनाबाट संक्रमित हुनेहरुकाे  संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij