
काठमाडौं । आज काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै काठमाडौंमा ३ हजार ९ सय ६०, ललितपुरका ६०६ र भक्तपुरमा ४३१ संक्रमित पुगेका छन्।
त्यसै गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij