२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्‍वर गौतमको अनुसार ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङमा ५६ र ६५ वर्षीया महिला, भक्तपुरमा ६५ र मकवानपुरमा ७१ वर्षीया महिला, उदयपुरका ५२ वर्षीय , पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुषहरु रहेका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij