२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपत्यकामा एकै दिन ४१५ जना कोरोना संक्रमित थपिए

उपत्यकामा एकै दिन ४१५ जना कोरोना संक्रमित थपिए


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन् । यो संख्या उपत्यकामा एकै दिन कोरोना संक्रमित हुनेको अहिले सम्मकै बढी हो।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij