२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित


काठमाडौं । भदौं १३ गते शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच आज भएको छलफलमा शनिबारको बैठक १८ गतेसम्म गर्ने सहमति भएको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित गरिएको सचिवालयका एक सदस्यले बताए।

भोलि बस्ने भनिएको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने योजना थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij