२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ– अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ।

उनले ट्विटरमार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन्।

उनले आज बिहान आफूमा कोरोना संक्रमित पुष्टि भएको बताएका छन्।

आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा आफैआइसोलेशनमा बसेको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तित्वहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij