
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा बाबुआमा बन्ने भएका छन् ।
विराटले आफ्नी पत्नी अनुष्का शर्मासँगको तस्वीर इन्टाग्राममा पोष्ट गर्दै आफूहरु दुईबाट अब तीन जना बन्न लागेको बताएका हुन् ।
उनले २०२१ जनवरीमा आफुहरु बुबाआमा बन्न लागेको जानकारी दिएका छन् । उनले सेयर गरेको फोटोमा अनुष्काको ‘बेबी बम्प’ पनि देखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij