२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २० पुग्यो

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २० पुग्यो

 

काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । चितवन, धरान, ललितपुर र वीरगञ्जमा दुई जना पुरुष र चार जना महिला गरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो ।

काठमाडौं र बर्दियाका एक/एक जना पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक/एक जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ । पर्सामा मात्रै कोरोनाबाट २३ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij