२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सांसद बोगटीलाई कोरोना संक्रमण

सांसद बोगटीलाई कोरोना संक्रमण

काठमाडौँ – नेकपाबाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ।

अछाम क्षेत्र नम्बर २ का सांसद बोगटीलाई मंगलबार कोरोना पोजिटिप देखिएको हो ।

साउन ३० गते आफ्नो पिएसओसँग कोरोना परिक्षणका लागि स्वाव दिएका बोगटीको सुरुमा रिपोर्ट नेगेटिभ आएपनि मंगलबार प्राप्त दोस्रो रिपोर्टमा भने पोजिटिभ देखिएको बताए।

उनको पिएसओको भने सुरुमै पोजिटिभ देखिएको थियो।

कीर्तिपुर आइसोलेसनमा बसेका बोगटी नेकपा नेता विष्णु पौडेलका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि परिक्षणका लागि टेकुस्थित शहिद शु्क्रराज ट्रपिकल अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij