२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने

उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने

काठमाडौं- काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारि गरिएको छ।

निषेधाज्ञा बुधबार मध्यरातदेखि लागु हुनेछ ।

निषेधाज्ञाको अवधिमाम औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध, विधुत्, दुरसन्चार, सुचना तथा सन्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने विरामी, मृत्यु संस्कारमा प्रयोग गरिने सवारी लगायत भने राेकिने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij