२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पछिल्लाे २४ घण्टामा सातजना कोरोना संक्रमितको मृत्‍यु

पछिल्लाे २४ घण्टामा सातजना कोरोना संक्रमितको मृत्‍यु

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन सातजनाको मृत्‍यु भएको छ।

यससँगै कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ११४ पुगेको छ।

पछिल्लाे २४ घण्टामा मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाकी एक महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij