२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वीरगञ्जमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – वीरगञ्जकाे नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

गत शनिबार राति अस्पतालमा मृत्यु भएका ३२ वर्षका ती युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हाे ।

नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार अपरान्ह आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृतक दमको समस्याबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij