२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विराटनगर निवासी ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

उनलाई अत्यधिक ज्वरो,खोकी तथा श्वास फेर्न समस्या रहेको अस्पतालले जनाएको छ । उनलाई फोक्सोको तथा थाइरोइडको समेत समस्या रहेको थियो ।

उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा। दिनेश सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij