२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

किस्ट अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

किस्ट अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

टेकु काठमाडौंका ७८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij