२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत २८ बर्षीया कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको हो ।

जनकपुर घर भएकी उनी साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।उनको मृत्यु बुधबार भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij