२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चितवनका १६ सहित २१ मा कोरोना संक्रमण पुष्टि

चितवनका १६ सहित २१ मा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयो ।

संक्रमण हुनेहरुमा भरतपुर महानगरका १२ जना , राप्ती नगरपालिका ३ जना र इच्छाकामना गाउँपालिकाका १ जना रहेका छन् ।

बाँकी ५ जना भने बाहीरी जिल्लाका रहेका स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij