
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रमुख आयुक्त घिमिरेलाइ कोरोना भाइरस रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
केही दिन अघि उनको ड्राइभर र पछुवा गाडीँमा हिड्ने ७ प्रहरीमा कोरोना संक्रमण भएको थियो ।
उनी त्यही दिन देखी कार्यालय नगई हाम आइसोलेसनमा बसेका थिए ।
आयुक्त घिमिरे कोरोना संक्रमण हुने पहिलो उच्च अधिकारी हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij