२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्याङ्जामा लकडाउन अवधि बढ्यो

स्याङ्जामा लकडाउन अवधि बढ्यो


काठमाडौं । जिल्ला प्रशासन कार्यालयले स्याङ्जाले लकडाउनको अवधि बढाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि प्रशासनले जारी गरेको लकडाउन अवधि बढाएको हाृ ।

साउन २९ गतेसम्म अत्यावश्यक बाहेकका सबै वस्तु तथा सेवा प्रवाह बन्द हुने कुरा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निकालेको सूचनामा जनाइएको छ ।

सूचनामा सार्वजनिक ठाउँमा मास्क नलगाउने जाने , दूरी कायम नगर्ने, भेला, गोष्ठी, सेमिनार, भोजभतेर लगायतका काम गरेको भेटिए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरिएको छ ।

यसअघि साउन १३ गतेको बैठकले स्याङ्जामा १० दिन लकडाउन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij