२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना संक्रमण


काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै प्रहरी हेडक्वार्टरमा ८५ जना कोरोना संक्रमित पुगेको छ ।

थप १० जनामा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जानकारी दिएका छन् ।

कोरोना संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको प्रवक्ता कडायतले बताए । हाद देशभर ३१९ जना प्रहरी कोरोना संक्रमण देखिएकोमा ११९ जना निको भएर काममा फर्किसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij