२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

२२ जनामा संक्रमण देखिएपछि रंगेली बजार क्षेत्र सिल

२२ जनामा संक्रमण देखिएपछि रंगेली बजार क्षेत्र सिल

काठमाडौं । मोरङको रंगेली नगरपालिकामा २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमण देखिएका २२ जना मध्ये १४ जना एकै परिवारका रहेका नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।

एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij