२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जादाँ ८ जना मजदुर बेपत्ता

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जादाँ ८ जना मजदुर बेपत्ता


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराती खसेको पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । बेपत्ता भएका सबै मजदुर रहेको बताइएको छ ।

वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

पहिरोमा परेका ९ जना मध्य एक जनाको भने उद्धार गरिएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij