२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विद्यालय खोल्ने सरकारको निर्णय, विद्यालयमा बनाइएका क्वरेण्टीन र आइसोलेन हटाइने

विद्यालय खोल्ने सरकारको निर्णय, विद्यालयमा बनाइएका क्वरेण्टीन र आइसोलेन हटाइने


काठमाडौं ।सरकारले भदौ १ गतेदेखि विद्यालयको नियमित भर्ना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाउने निर्णय समेत गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले २०७६-७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न पनि सबै विद्यालयहरुलाई आग्रह गरेको छ । भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पु(याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको छ ।

यसअघि क्वरेण्टीन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij