२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रूकुममा घरघरमा पुगेर रक्षाबन्धन गर्न निशेध

रूकुममा घरघरमा पुगेर रक्षाबन्धन गर्न निशेध

 रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर रक्षा बाँध्न रोक लगाइएको छ ।

ज्योतिष परिषद् रुकुम (पूर्व)ले विगतका वर्षहरुमाझैं यस वर्ष घरघरमा गएर रक्षाबन्धन गर्न  नपाइने निर्णय गरेकाे हाे ।

स्मरण रहाेस् यही साउन १९ गते रक्षाबन्धन परेको  छ । यस दिनलाइ विशेष रूपमा लिइन्छ ।

रक्षाबन्धन हिन्दू धर्माबलम्बीहरूकाे अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij