२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बराफेद युबा क्लबका युवाहरुद्वारा दिप प्रज्वलन

बराफेद युबा क्लबका युवाहरुद्वारा दिप प्रज्वलन

डिल बहादुर लामा-नुवाकोट।शनिबार नेपाल सरकारबाट नेपालको नयाँ नक्सा सम्बन्धि संविधान संशोधन विधेक पारित भएको खुशियालीमा देशका विभिन्न ठाउँहरुमा दिप प्रज्वलन गरिएका थिए।त्यस्तैगरि लिखु गाउँपालिका-१,बराफेदी,नुवाकोटका बराफेदी युवा क्लबका युवाहरूद्वारा समेत दिपप्रज्वलन आयोजना गरिएका थिए।देशको नक्साले नयाँ स्वरुप फेरिएको भन्दै खुशियालीमा युवाहरुले नेपाल सरकारदप्रती सकारात्मक टिप्पणी गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको हो।नेपाल सरकारले निशान छाप लगायतका सिमानाका विषयमा गरिएका कार्यहरुका बारेमा छलफलका साथमा दिप प्रज्वलन गरिएका क्लबको सदस्य राजेश थापा मगरले जानकारी दिनु भएको छ।।उक्त कार्यक्रममा क्लबका अध्यक्ष शैलेन्द्र प्रकाश आचार्य ,सोही वडाका वडा अध्यक्ष नरहरी पाण्डे लगायतका स्थानीय युवाहरुका बाक्लो उपस्थिती रहेको समेत उहाँले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij